२५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
Himalayan lions clu

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयनले पोखराको चिप्लेढुंगामा रक्तदानमा २५ युनिट रगत संकलन भएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्मकुमार शैलेशराज बरालले कार्यक्रम शुभारम्भ गरे । कृष्णमान मानन्धरको संयोजकत्वमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

क्लबका उपाध्यक्ष अशोक गुरुङले स्वागत र सचिव विष्णुमान कायस्थले सञ्चालन गरेका थिए । क्लबका अध्यक्ष लक्ष्मीप्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दिनेशशंकर पालिखे, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, राजकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग