पोखरा जेसिजले ४८ औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
jessiss Final

पोखरा । पोखरा जेसिजले सोमबार ४८ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन पोखरा जेसिजका पूर्व अध्यक्ष विकल शेरचनले उद्घाटन गरे । उनले जेसिज सामाजिक संस्थामध्ये अग्रणी संस्था भएको बताए ।

जेसिज सदस्यहरुबीच शुभकामना आदानप्रदान भएको कार्यक्रममा पूर्व अध्यक्ष राजु केसी, किरण केसी, पोखरा जेसिजका पूर्व अध्यक्ष तथा नेसनल जिएलसी गोविन्द देवकोटालगायतले बोलेका थिए ।

कार्यक्रममा पोखरा जेसिज वर्ष २२ का अध्यक्ष मीनराज खड्काले जेसिजलाई सहयोग गर्ने तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन जेसिज महासचिव प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रम संयोजन मीनाकुमारी थापाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width