पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनमा सन्तबहादुर लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । टिममा निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठ, प्रथम उपाध्यक्ष रेवती भण्डारी, द्वितीय उपाध्यक्ष गोविन्दबहादुर खड्का, तृतीय उपाध्यक्ष वीरेन्द्र सिके, सचिव सुरेन्द्र बराल, कोषाध्यक्ष खिमलाल बराली, सह सचिव अर्जुनकुमार लामिछाने, सहकोषाध्यक्ष वामदेव पौडेल चयन भए ।
क्लब एडमिनिस्ट्रेटर रामकुमार श्रेष्ठ, क्लब मेम्बरसिप चेयरपर्सन शेरबहादुर राना, क्लब मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सन गणेशबहादुर थापा, क्लब सर्भिस चेयरपर्सन दुर्गाबहादुर थापा, क्लब डाइरेक्टर तिलबहादुर गुरुङ, क्लब डाइरेक्टर सुरज शाह ठकुरी रहेका छा् ।
सल्लाहकार रामबहादुर बल्कोटी, गोविन्दबहादुर शाही, तिलकप्रसाद तिवारी, ऋषि गिरी, उमेशचन्द्र देवकोटा, डाँसीराम सापकोटा, कृष्णकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री छन् ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१