पवित्र सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
pabitra

पोखरा । रानाभाट तथा भाट समाजद्वारा सञ्चालित कास्कीको पवित्र बचत तथा ऋण सहकारी संस्थाको सहकारी अध्ययन अवलोकन भ्रमण भएको छ । सहकारीहरुले के कस्ता कार्यहरु गर्न सक्छन्, कतिसम्म गर्न सक्छन्, सहकारीको प्रगतिमा सेयर सदस्यको भूमिका के हुने भन्ने बारेमा सेयर सदस्यलाई जानकारी दिन अवलोकन भ्रमण गराइएको थियो ।

सहकारीका संस्थापक सचिव कृष्ण रानाभाटको नेतृत्वमा गएको समूहले झापा जिल्लाको नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी) को अवलोकन गरेको थियो ।

पवित्र बचत तथा ऋण सहकारीका कोषाध्यक्ष एकेन्द्र बञ्जरा, ऋण लगानी उपसमितिका संयोजक यामबहादुर रानाभाट, कार्यसमिति सदस्य तथा महिला ऋण उपसमितिकी सदस्य गंगा रानाभाट, शिक्षा उपसमिति सदस्य टीका रानाभाटले आआफ्नो समितिले गरेका कामको अनुभव साटेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width