गल्याङ पोखरा सम्बन्ध समाज गठन

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
Galyang samparkas

पोखरा । गल्याङ नगरपालिकाबाट पोखरा आइ बसोबास गर्नेहरु एकत्रित भएका छन् । हालै एक भेलाले बुद्धिप्रसाद भण्डारीको अध्यक्षतामा गल्याङ पोखरा समन्वय सम्बन्ध समाज तदर्थ समितिको गठन गरेको हो ।

संस्था उपाध्यक्षमा विष्णुप्रसाद बस्याल, सचिव ईश्वरप्रसाद भट्टराई, कोषाध्यक्ष कमला खनाल, सहसचिव फूलमाया भट्टराई छन् । सदस्यमा ईश्वर न्यौपाने, हुमराज भण्डारी, कमल अर्याल, सोमनाथ न्यौपाने, गुणप्रसाद पाण्डे, दलबहादुर थापा र हरिप्रसाद खनाल रहेका छन् ।

सल्लाहकार सदस्यमा देवीप्रसाद बस्याल, भरतमणि पाठक, विश्वास भण्डारी, नारायण भट्टराई, बाबुराम पाठक, दुर्गा गाहा र डोलराज पाण्डे छन् । तदर्थ समितिको मुख्य काम गल्याङ नगरपालिका भित्र पर्ने साविकका सबै गाविसहरुबाट पोखरा महानगर क्षेत्रमा बसोबास गरेका विभिन्न व्यक्तिलाई समाजमा एकत्रित गराई ६ महिनाभित्र संस्था दर्ता प्रक्रिया पूरा गरी अधिवेशनमा जाने सचिव ईश्वरप्रसाद भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width