पोखरा । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा अफर सार्वजनिक गरेको छ ।
कम्पनीले वैशाख ३० सम्म लागु हुने गरी बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो । सो योजनाअन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा १० हजार स्योर सट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ । जसबाट १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।
उच्चतम माइलेज रहेको सुजुकी स्कुटरमा अत्यधिक फिचर र उत्कृष्ट माइलेज रहेको पोखरा नयाँबजारस्थित सुजकी डिलर चालिसे मोटर्सका सञ्चालक दीपेन्द्र चालिसेले जनाए । इन्धनको बढ्दो मूल्यमा उत्कृष्ट माइलेजले ग्राहकलाई सहजता दिने कम्पनीको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१