पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६५ औं सहकारी दिवसको अवसरमा महिलाका लागि निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
सहकारीको हाल सञ्चालनमा रहेका ५ सेवा केन्द्र मध्य ग्रामीण भेकमा रहेको पुँडीटार सेवा केन्द्रको आसपासमा बसोबास गर्ने महिला लक्षित सञ्चालित शिविरमा ८० बढी महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।
पोखरा ३३ अध्यक्ष शिवप्रसाद आचार्यले यस सहकारी संस्थाले सदस्य समर्पित कार्यक्रम गर्दै आएको र यस्ता खालका कार्यक्रमले सदस्यहरुको मनोबल उच्च पार्ने र संस्थाप्रति अझ बढी समर्पित हुने बताए ।
समाजसेवी रामचन्द्र अधिकारीले शिविर आयोजना गरेकोमा सहकारीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षासहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
शिविर सञ्चालन उप–समितिका संयोजक सुन्दरमणि दाहालको अध्यक्षतामा भएको भएको कार्यक्रममा सहसचिव सतीश लामिछानेले स्वागत र सञ्चालन सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१