‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
Samragyee_RL_Shah_at_movie_premier_(cropped)

पाेखरा । घनश्याम लामिछानेले निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिम अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत र फ्रान्समा हुने निर्माता अजित कुमार थापाले बताए । एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई सिनेमाको छायांकन गर्दैछ । त्योमध्ये एउटा सिनेमामा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ ।

यही टिमको अर्को सिनेमामा साम्राज्ञी खेल्ने फाइनल भएको हो । सिनेमाको छायांकन असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी इन्टरनेसनलले विदेशी सिनेमाको वितरणको काम पनि गरिरहेको छ । यो कम्पनिले हालै अक्षय कुमार अभिनित ‘बच्चन पाण्डेको नेपाल वितरण जिम्मेवारी लिएको थियो । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।

Related News

सम्बन्धित समाचार

  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • पोखरामा ठाडोभाका संरक्षणको पहल

    आदर्श समाज सम्वाददाता वैशाख १५, २०७९
    पोखरा । लमजुङ जिल्लामा बढी गाइने ठाडोभाकाको संरक्षणका लागि बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरिएको छ । लमजुङका कवि एवं…
  • खनियाको ‘म हराएको छैन’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०७८
    पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । आदर्श म्युजिकको युट्युब…
  • ‘म एउटा र्‍यापर’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७८
    पोखरा । पोखराका र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । र्‍यापर केसीको ‘म’…
  • ‘पीर’ गीतको विवादित दृष्यलाई हटाए प्रकाश सपुतले

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७८
    पोखरा । गायक प्रकाश सपुतले आफ्नो ‘पीर’ गीतको दृष्यलाई सम्पादन गरेर पुनः युट्युवमा राखेका छन् । करिब एक साता ट्रेन्डिङ…

hero news full width