पोखरा । लागु औषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दीबास घर भइ हाल पोखरा १, सिमपानी बस्ने ३६ वर्षीय चित्रकुमार मर्साङ्गी हुन् ।
प्रहरीले उनलाई पोखरा वडा ४ बाट सोमबार पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनको साथबाट प्रहरीले लागु औषध डाइजेपाम ६२ एम्पुल, फेनेरागन ६९ एम्पुल र नुर्फिन ३८ एम्पुल गरी कुल १ सय ६९ एम्पुल बरामद गरेको जनाएको छ । चित्रकुमार विरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको डिएसपी तिवारीले बताए ।
Related News
सम्बन्धित समाचार
गाडेको अवस्थामा महिलाको शव फेला
पल शाह बलात्कार प्रकरण: निवेदन एकसाथ पेस गर्नू
पोखरामा ९ जुवाडे पक्राउ
पल शाह बलात्कार प्रकरणमा पीडितले नवलपुरमा पनि बयान फेरिन्
शिक्षकले विद्यार्थीलाई पोर्न भिडियो देखाएपछि ….
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९