हेमजा । हेमजास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा नयाँ सेयर सदस्यका लागि सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा धारणा राख्दै शिक्षा उपसमिति संयोजक तिलकप्रसाद तिम्सिनाले सहकारीमा सहकार्यको भावना हुने भएकाले सदस्यले सामूहिकतामा विश्वास गर्नुपर्ने बताए । निवर्तमान अध्यक्ष एवं सल्लाहकार धर्मराज बास्तोलाले सहकारीको परिचयसहित इतिहासका बारेमा प्रष्टाए । उनले संस्थामा सेयर सदस्यको भूमिकाबारे स्पष्ट पारे । त्यस्तै सहकारीका व्यवस्थापक हरिप्रसाद त्रिपाठीले संस्थाका नियम, विनियमबारे जानकारी दिए ।
संस्थाका अध्यक्ष मोतिराम तिम्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा उपसमिति संयोजक तिम्सिनाले स्वागत, कोषाध्यक्ष बुद्घिप्रसाद बास्तोलाले ७ सिद्घान्त वाचन एवं शिक्षा उपसमिति सदस्य प्रेमबहादुर कुँवरले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१