पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरामा कम्युनिटी कोचिङ कोर्स (फुटबल कोर्स) भएको छ । पोखरा रंगशालामा आइतबारदेखि सुरु कोचिङ कोर्ष बुधबार समापन भएको हो ।
सो प्रशिक्षणमा गण्डकीका २७ जना प्रशिक्षकको सहभागिता थियो । उनीहरुलाई प्रशिक्षक संजित सिंह र प्रशिक्षक शम्भु केसीले प्रशिक्षण दिए । प्रशिक्षणको अन्तिम दिन उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समापनमा कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङले कोचिङ कोर्षले असल खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । उनले आफूहरु सधैं फुटबल खेल विकासमा लागेको दाबी गर्दै नेतृत्वले कुराभन्दा काम गर्ने हो भने सबै क्षेत्र राम्रो हुने बताए ।
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
मंसिर २२, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८११० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
मंसिर २१, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१