पोखरा । जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले पोखरा आफैमा पावन तीर्थस्थल रहेको बताएका छन् ।
पोखरा–१८, लक्ष्मीधारास्थित गोपाल सेवा केन्द्रद्वारा आयोजित वेदान्त दर्शनमा आधारित प्रवचनको मंगलबार शुभारम्भ गर्दै जगतगुरुले शुक्लागण्डकीले तटमा रहेका पोखरा पूण्यभूमि भएको बताए ।
माछापुच्छ«े हिमालको दर्शन गर्नाले मात्र पनि मत्स्यनारायणको दर्शन गरेको पुण्य प्राप्त हुने उल्लेख गर्दै उनले भने, ‘पवित्र स्थानमा बसेर भगवान् नाम संकीर्तन गर्न पाउनु शौभाग्य हो ।’
मानवले वेदान्त दर्शनबारे जान्नु जरुरी रहेको बताउँदै उनले भने, ‘भक्तिबिना भगवान् प्राप्त गर्न सकिंदैन ।’
गोपाल सेवा केन्द्र पोखराका अध्यक्ष धर्मराज सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत तथा सञ्चालन उपाध्यक्ष लक्ष्मीशरण पराजुलीले गरेका थिए । प्रवचन कार्यक्रम चैत १५ सम्म सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१