पोखरा, ७ चैत । स्याङ्जाको हरिनास गाउँपालिका ४ राम्चेमा भएको दोस्रो लालीगुराँस भलिबल कप २०७८ को उपाधि धरादीले जितेको छ।
लालीगुराँस युवा क्लबद्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा जनजागरण युवा क्लव गैराखोलालाई पराजित गर्दै धरादीले उपाधि सहित नगद ५५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
उपविजेता गैराखोलाले ४० हजार रुपैयाँमा चित्त बुझाउनुप¥यो । प्रतियोगितामा प्रगतीशिल युवा क्लब तृतिय र आयोजक लालीगुराँस युवा क्लब सान्त्वना हुँदै क्रमश २५ हजार र १० हजार रुपैयाँ हात पार्याे । फागुपूर्णिमा अवसरमा आयोजना गरिएको साविक वडा स्तरिय पुरूष भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई क्लब अध्यक्ष मुक्तबहादुर राना, हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
२५ औं आदर्श कप
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१