माओवादी अन्नपूर्णमा धर्म

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
mawobadi progrem photo

हेमजा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी भेषराज पौडेललाई पराजित गरेका हुन् ।
उपाध्यक्ष शोभाखर अधिकारी, हरिमाया तिमिल्सिना (अधिकारी) र इन्द्र भण्डारी, सचिव नवीन गिरी तथा सहसचिव विष्णुप्रसाद अधिकारी चयन भए । कोषाध्यक्षमा यस अघि नै शरणसिंह विक सर्वसम्मत चुनिएका थिए ।
नयाँपुलमा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा अन्नपूर्ण गाउँपालिका इन्चार्ज दुर्गा विकले निर्वाचित समितिलाई बधाई दिर्दै आगामी निर्वाचनमा सशक्त भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
पार्टीका केन्द्रीय समिति प्रतिनिधि बखानसिंह गुरुङ, प्रदेश सदस्य दुर्गा भण्डारी, प्रदेश प्रतिनिधि गोविन्दप्रसाद अधिकारीलगायतले पनि समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width