‘म एउटा र्‍यापर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
song

पोखरा । पोखराका र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । र्‍यापर केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक ‘म एउटा र्‍यापर’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौंको सेरोफेरोमा छायांकन गरिएको उक्त गीत केसीको आफ्नै अफिसियल युट्युब च्यानल ‘राजन केसी’ मार्फत रिलिज गरिएको छ ।
भिडियोलाई गौरव सिग्देलले कलात्मक शैलीमा छायांकन गरेका छन् । र्‍यापर केसीका यसअघि ‘मेरो देश’, ‘मन्त्रीज्यू नमस्कार’, ‘जेल हाल सरकार’ जस्ता ¥याप गीतहरु आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • पोखरामा ठाडोभाका संरक्षणको पहल

    आदर्श समाज सम्वाददाता वैशाख १५, २०७९
    पोखरा । लमजुङ जिल्लामा बढी गाइने ठाडोभाकाको संरक्षणका लागि बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरिएको छ । लमजुङका कवि एवं…
  • ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित

    आदर्श समाज सम्वाददाता चैत्र २२, २०७८
    पाेखरा । घनश्याम लामिछानेले निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिम…
  • खनियाको ‘म हराएको छैन’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०७८
    पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । आदर्श म्युजिकको युट्युब…
  • ‘पीर’ गीतको विवादित दृष्यलाई हटाए प्रकाश सपुतले

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७८
    पोखरा । गायक प्रकाश सपुतले आफ्नो ‘पीर’ गीतको दृष्यलाई सम्पादन गरेर पुनः युट्युवमा राखेका छन् । करिब एक साता ट्रेन्डिङ…

hero news full width