पोखरा । पोखराका र्यापर राजन केसीको ‘म एउटा र्यापर’ गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । र्यापर केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक ‘म एउटा र्यापर’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौंको सेरोफेरोमा छायांकन गरिएको उक्त गीत केसीको आफ्नै अफिसियल युट्युब च्यानल ‘राजन केसी’ मार्फत रिलिज गरिएको छ ।
भिडियोलाई गौरव सिग्देलले कलात्मक शैलीमा छायांकन गरेका छन् । र्यापर केसीका यसअघि ‘मेरो देश’, ‘मन्त्रीज्यू नमस्कार’, ‘जेल हाल सरकार’ जस्ता ¥याप गीतहरु आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
सुनिन छाडे असारे भाका
पोखरामा ठाडोभाका संरक्षणको पहल
‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित
खनियाको ‘म हराएको छैन’ सार्वजनिक
‘पीर’ गीतको विवादित दृष्यलाई हटाए प्रकाश सपुतले
hero news full width
मुख्य समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९