बेष्ट फाइनान्स नारायणगढमा

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
best finance

पोखरा । काठमाडौं कमलादीमा प्रधानकार्यालय रहेको एनआरएनद्वारा प्रवद्वित राष्ट्रियस्तरको बेष्ट फाइनान्स कम्पनीले आफ्नो १५ औं शाखा बुधबार चितवनको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ ।
शाखाको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहक महानुभावको उपस्थिति थियो ।
निकट भविष्यमा बागलुङको गलकोट, प्रदेश २ को वीरगञ्ज तथा प्रदेश १ को इटहरीमा लगायत अन्य जिल्लामा शाखा कार्यालय खोल्ने योजना रहेकोे कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width