लमजुङ र गोरखा राइनास कप फाइनलमा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
rainas cup

लमजुङ । लमजुङ र गोरखा प्रथम राइनास कप खुला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेका थिए । राइनास नगरपालिका–६ को धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगितामा मंगलबार सेमिफाइनल जित्दै उनीहरु फाइनल पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा मस्र्याङ्दी युथ क्लब पालुन्टार गोरखा र आयोजक टिमबीच भएको थियो । उक्त खेलमा शून्यका विरुद्ध तीन गोल गरी गोरखा विजयी भएको हो ।
दोस्रो सेमिफाइनलमा चक्रचीर्थ युवा क्लब र बेंसिसहर–७ को जनविकास मावि टिमबीच भएको थियो । खेलमा पेनाल्टी सुटआउटमा चक्रचीर्थ युवा क्लबले ४–२ ले खेल जितेको हो । आयोजक समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बुधबधार फाइनल खेल हुनेछ ।
विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेफिाइनललिस्ट २ टिमले २५ हजार पाउनेछ । अनुशासित टिम, उत्कष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप १०÷१० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा १३ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width