सिजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
ice (1)

पोखरा । चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ ।
‘नेपाल आईस’ ब्राण्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको दाबी कम्पनीको छ ।
सिजी ब्रुअरीले समय अनुकूल बियर पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको जनाएको छ । नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा विश्वस्त रहेको कम्पनीको दाबी छ ।
यो बियर ६ सय ५० मिली प्रतिबोत्तल उपभोक्ता मूल्य ३ सय ४० रुपैयाँ र ३ सय ३० मिली प्रतिबोतल उपभोक्ता मूल्य १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग