फेरि बढ्यो पेट्रोलकाे भाउ

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
petrol

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भइरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूची आधारमा हाल प्रचलनमा रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार वृद्धि गरिएको निगमको दाबी छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले निगमलाई एलपी ग्यासमा समेत प्रति सिलिन्डर ६ सय ६५.३४ रुपैयाँ घाटा भए पनि बिक्री मूल्य बढाइएको छैन । तर, हवाइ इन्धनमा भने केही मूल्य समायोजन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width