एमसिसी संसदबाट अनुमोदन

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
RS-KTM-ParliamentMembersb

पोखरा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट अनुमोदन भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्न समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसिसीसँगै अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै आइतबार राति करिब ९ बजे एमसिसी संसदबाट अनुमोदन गरेको हो । संसदमा उपस्थित सांसदको ध्वनी मतका आधारमा एमसिसी पास भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग