पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा शनिबार सहकारीसम्बन्धी प्रशिक्षण दिएको छ ।
संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्जा उपसमिति, शिक्षा उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारीविषयक प्रशिक्षण भएको हो । प्रशिक्षणमा करिब ३० जनाको सहभागिता थियो ।
उनीहरुलाई पोखरा रोयल सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरा महानगरपालिका सहकारी समिति सदस्य भीम गुरुङले प्रशिक्षण दिएका हुन् । उनले सहकारीको रणनीतिक व्यवस्थापन, सहकारीका प्रकार र फाइदा, सहकारी र अन्य व्यवसायबीच भिन्नता, सांगठानिक, भौतिक, मानव संशाधन व्यवस्थापन, नेतृत्वले थाहा पाउनुपर्ने विषय, सहकारीमा उपलब्ध सेवा, पर्लको जानकारी लगायतबारे पनि जानकारी दिए ।
सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रेशम रचकले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
सापकोटा कल्याण केन्द्रको साधारणसभा
पूर्व कर्मचारी सहकारीको साधारण सभा
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१