हेमजा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोखरामा आमसभा गर्ने भएको छ । राप्रपा कास्कीको आयोजनामा फागुन ७ गते शनिबार आमसभा हुने भएको हो ।
चिप्लेढुंगामा बृहत् आमसभा गर्ने तयारी गरेको राप्रपा कास्कीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
आमसभा अघि पृथ्वीचोकबाट र्याली निकालिने राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले जानकारी दिए । र्याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुङगा स्थित मानवअधिकार चोकमा पुगेर सभामा परिणत हुनेछ ।
उक्त आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता तथा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय विक्रम पाण्डे र हेमजंग गुरुङ, धार्मिक भ्रष्टाचारविरुद्धका अभियन्ता पुष्पराज, ज्ञानेन्द्र शाही, अभिषेक जोशी लगायतले सम्बोधन गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१