लायन्स पोखरा क्लिन फिस्टेल सिटीको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८
lions clean

पोखरा । लायन्स क्लब अफ पोखरा क्लिन फिस्टेल सिटीले राधाकृष्ण वृद्धाश्रम, पोखरा–३२ मा खाद्यान्न वितरण गरेको छ।

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष ओम गौचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स जोन ३१ का जोन चेयरपर्सन श्यामबहादुर श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका उपसभापति रामबावु भण्डारी, क्लब निर्देशक गिरीराज गौतम, निर्देशक एसपी मोहन भुजेल, प्रथम उपाध्यक्ष खेमबहादुर गुरुङ, क्लबका तृतीय उपाध्यक्ष विजया सापकोटा, कोषाध्यक्ष मीरादेवी आचार्य, सहकोषाध्यक्ष भरत थापा, मेम्बरसिप चेयरपर्सन इ. विष्णुप्रसाद पौडेल, सदस्य कुमार कार्कीलगायतले बोलेका थिए । वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले सहयोगप्रति आभार प्रकट गरे ।

अध्यक्षको आसनबाट क्लब अध्यक्ष ऋषिराम सापकोटाले कार्यक्रममा सहयोग गर्ने क्लबका सम्पूर्ण मेम्बरलाई धन्यवाद दिंदै वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग पुगोस् भनी ५० हजारको अक्षयकोषको घोषणा गरे ।

कार्यक्रमको संचालन क्लब सहसचिव पुष्प तिमिल्सिनाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • आँगन सहकारीको पाँचौं साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा…
  • निःशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी…
  • सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन…
  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • पूर्व कर्मचारी सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखरा–७, रत्नचोकको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।…

hero news full width