पोखरा । लायन्स डिस्ट्रिकटलायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालसहित नयाँ बनेका विभिन्न डिस्ट्रिक्टको नेतृत्व चयन भएको छ । डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट गभर्नर विश्ेश्वर आचार्यका अनुसार अधिवेशनबाट ३२५ बि १ नेपाल ५ वटा डिस्ट्रिक्टमा रूपान्तरण भएका छन् ।
रूपान्तरित डिस्ट्रिक्टमा ३२५ आइ, जे, के, एल र एम छन् । डिस्ट्रिक्ट ३२५ बी आई को गर्भनरमा राम बसेल निर्वाचित भएका छन् ।
लायन्स डिस्ट्रिक्ट ३२५ ‘जे’को डिस्ट्रिक्ट गभर्नरमा ध्रुव श्रेष्ठ निर्वाचित भएका छन् । प्रथम भाइस गभर्नरमा हरिप्रसाद मरठ्ठा र द्वितीय भाइस गभर्नरमा मिलन थापा निर्वाचित भएकी छन् । इलेक्ट गभर्नर श्रेष्ठले डिस्ट्रिक्ट सचिवमा मधुसूदन कोइराला, डिस्ट्रिक्ट कोषाध्यक्ष रुद्र घले, डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर शिवराम फुयाल, डिस्ट्रिक्ट मार्केटिङ चिफ मोतीराज तिमिल्सिना, डिस्ट्रिक्ट कम्युनिकेसन चिफमा प्रजापति बास्तोलालाई मनोनित गरेका छन् । डिस्ट्रिक्ट ३२५ के को गभर्नरमा राजेन्द्र बाटाजु निर्वाचित भएका छन् । प्रथम भाइस गभर्नरमा सुचित्रा थापा र द्वितीय भाइस गभर्नरमा निरा बज्राचार्य चुनिए । इलेक्ट गभर्नर बाटाजूले डिस्ट्रिक्ट सचिवमा मीनराज काफले, डिस्ट्रिक्ट कोषाध्यक्ष मदनकुमार मुल्मी, डिस्ट्रिक्ट चिफ एडभाइजरमा दुर्गाप्रसाद हुमागार्इं, लायन्स स्वरोजगार आयोजना चिफमा टीकाराम सापकोटालाई मनोनयन गरेका छन् । डिस्ट्रिक्ट ३२५ ‘एल’को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् । ३२५ एमको डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल बनेका छन् । प्रथम भाइस गभर्नरमा भीमलाल पौड्याल र द्वितीय भाइस गभर्नरमा चण्डीप्रसाद अर्याल छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१