ढिस्कोमा पुरिएर ८ वर्षीय बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं ३२, खुदीखोलामा माटोको ढिस्कोले पुरिएर १ जना बालकको मृत्यु भएको छ । घर पछाडि भीरमुनि माटोको ढिस्को खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ८ वर्षीय रिदम तामाङको मृत्यु भएको हो । खोल्सा पुर्ने क्रममा माटोको डिस्को झर्दा मृतकका हजुरबुबा वर्ष ४५ का मिलन तामाङको शरीरमा चोट लागेको छ । मीलनको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width