नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ मा पर्ने मैनाघाट कोटथर बाटो स्तर उन्नतिको नाममा असंख्य रुखहरु काटिएको पाइएको छ । मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोगमा बाटो स्तर उन्नति सुरु गरिएको हो ।
मध्यविन्दु नगरपालिका १३ अन्तरगतको बाटो निर्माण उपभोक्ता समिति र उक्त क्षेत्रका सामुदायिक वनले घटनाको जिम्मा लिएको छैन । राष्ट्रिय वनअन्तर्गत पर्ने उक्त वनबाट काटिए राखिएको अवस्थामा १९ गाडी साना ठूला काठका गोलियाहरु बरामद गरी सब डिभिजन वन कार्यालय चोरमारामा ल्याएर राखिएको सब डिभिजन वन कार्यालय चोरमाराका अधिकृत सन्तोष मिश्रले बताए ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार बरामद काठ वन कार्यालयले नियन्त्रणमा लिएर राखेको छ ।
वन कार्यालयले सब डिभिजन वन कार्यालय चोरमाराका प्रमुख दुर्गादत्त कँडेललाई अनुसन्धान अधिकृत नै तोकेर छानबिन समितिसमेत बनाएको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१