स्याङ्जाली सम्पर्क सदनमा तारा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
syangja

पोखरा । स्याङ्जाली सम्पर्क सदन पोखराको २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले तारा गौतम सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
१९ सदस्यीय समितिको उपाध्यक्षमा धर्मराज अर्याल, कोपिला तिवारी, गोविन्द काफ्ले, आनन्दप्रसाद अर्याल, ऋतुनाथ लम्साल, महासचिव शिवबहादुर थापा, सचिव विष्णुमाया गुरुङ, रुक्मागत भण्डारी विश्वास र कोषाध्यक्ष विष्णुप्रसाद पोखरेल सर्वसम्मत चयन भए । सदस्यमा टंक चापागाईं, डिपीन ढकाल, हिरामणि न्यौपाने, कृष्णप्रसाद अर्याल, विष्णु खनाल, तोलाकान्त न्यौपाने, गीता चापागाईं र नवराज पौडेल छन् ।
संस्थाका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्री, पिताम्बर नेपाली, अमरनाथ रेग्मी, श्यामप्रसाद रेग्मी, दुर्गाबहादुर शाह, उपाध्यक्ष लालिमाया रेग्मी, कोषाध्यक्ष विष्णुमाया गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संचालन महासचिव धर्मराज अर्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । संसदीय चुनाव २०५४ का क्रममा साविक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग…
  • सोंपाल समाजको ९ लाख सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । बेलायतमा च्यारिटी कमिसनमा रजिस्टर भएको संस्था साेंपाल समाज युकेले आँधीखोला गाउँपालिका १ बेझाङको आधारभूत विद्यालयलाई सहयोग गरेको छ…
  • चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    पोखरा । चलचित्र पत्रकार संघको २३ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस–२०७९ अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार शुभकामना…
  • ५ रुपैयाँ प्रति किलो काक्रो

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    हेमजा । हेमजाको सुइँखेतमा यतिबेला काँक्रोको उत्पादन अत्यधिक छ । तर काँक्रोले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।…
  • पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

    रासस जेठ ८, २०७९
    गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारले अग्रता…

hero news full width