पोखरा । स्याङ्जाली सम्पर्क सदन पोखराको २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले तारा गौतम सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
१९ सदस्यीय समितिको उपाध्यक्षमा धर्मराज अर्याल, कोपिला तिवारी, गोविन्द काफ्ले, आनन्दप्रसाद अर्याल, ऋतुनाथ लम्साल, महासचिव शिवबहादुर थापा, सचिव विष्णुमाया गुरुङ, रुक्मागत भण्डारी विश्वास र कोषाध्यक्ष विष्णुप्रसाद पोखरेल सर्वसम्मत चयन भए । सदस्यमा टंक चापागाईं, डिपीन ढकाल, हिरामणि न्यौपाने, कृष्णप्रसाद अर्याल, विष्णु खनाल, तोलाकान्त न्यौपाने, गीता चापागाईं र नवराज पौडेल छन् ।
संस्थाका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्री, पिताम्बर नेपाली, अमरनाथ रेग्मी, श्यामप्रसाद रेग्मी, दुर्गाबहादुर शाह, उपाध्यक्ष लालिमाया रेग्मी, कोषाध्यक्ष विष्णुमाया गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संचालन महासचिव धर्मराज अर्यालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९