कोरोना परीक्षण शुल्क घट्यो

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
17848 DOH Testing Lab

पाेखरा । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८ सय  रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५ सय रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो।

Related News

सम्बन्धित समाचार

hero news full width