प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफलाई

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
c

पाेखरा । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्‍यो ।

उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

Related News

सम्बन्धित समाचार

hero news full width