विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
rabindra mishra

पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ।’ अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width