पर्यटन मन्त्री आलेलाई कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
prem ale

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेट भएका छन् ।
मन्त्री आलेलाई संक्रमण देखिएपछि सोमवारका लागि तय भएका सबै कार्यक्रमहरू स्थगित भएको प्रेस संयोजक विमल विष्टले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width