Worldlink ads

भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
Corona-deaths

पाेखरा । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो।

Related News

सम्बन्धित समाचार

    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पाेखरा । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन-डब्लूएचओले चेतावनी दिएको छ ।…
    • अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको समाचार छ। सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका…
    • कोरोना बढेपछि दिल्लीमा कफ्र्यू

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कफ्र्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका…
    • भारतीय सुन्दरी सन्धु बनिन् मिस युनिभर्स

      आदर्श समाज सम्वाददाता मंसिर २७, २०७८
      पोखरा । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स २०२१ को ताज पहिरेकी छन्। योसँगै…

    hero news full width