चीनमा ५.५ म्याग्निच्युडको भूकम्प

रासस
पौष १८, २०७८
Earthquake-e1543025740357

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
आइतबार (बेइजिङ समय) दिउँसो ३.२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।

Related News

सम्बन्धित समाचार

hero news full width