गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
shukraraj

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशकाे अध्यक्षमा शुक्रराज शर्मा विजयी भएका छन् । हिजाे भएकाे मतदान अन्तर्गत रातभर भएकाे मत गणनापछि पाैडैल समूहका उनी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी देउवा समूहका अर्जुन जाेशी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width