Worldlink ads

१ दिन कैद भुक्तान

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७८
bank~

लमजुङ । लमजुङमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । उनलाई १ दिनमात्र कैद सजाय भुक्तान हुनेछ ।
झन्डै १ वर्षदेखि फरार बेंसिसहर–३, बसौलाकी ३० वर्षीया प्रजीता गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार प्रजितालाई उच्च अदालत पाटनले १ दिन कैद र २ लाख जरिवाना तोकेको थियो । गुरुङले जरिवाना वापत २ लाख बुझाइसकेको हुँदा १ दिन कैद भुक्तानपछि रिहा हुनेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width