Worldlink ads

प्रधानन्यायाधीश जबरालाई कोरोना

रासस
मंसिर १४, २०७८
cholendra-samser-jabara

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

Related News

सम्बन्धित समाचार

    • नेपालको जनसंख्या ३ करोडभन्दा कम

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तीमध्ये…
    • सीमानाकामा भारतले बनायो सडक, नेपाली पक्षद्वारा विरोध

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी बनाउँदै गरेको सडक निर्माण कार्यको नेपाली पक्षद्वारा विरोध जनाएको…
    • कहिल्यै नफाट्ने माया …तिमीलाई नै

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । कहिल्यै नफाट्ने माया। ‘तिमीलाई नै’ आकाश खसोस, धर्ती फाटोस् घाम रोकियोस् चाहे जुन रोकियोस् तर हाम्रो माया…. कहिलै…
    • होमस्टेलाई रैथानेबाली प्रवद्र्धनमा सहयोग

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      लमजुङ । लमजुङका २ होमस्टेलाई रैथानेबाली प्रर्वद्धनका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) ले सामग्री प्रदान गरेको छ । आरसिडिसीले…
    • नगरसभा भर्चुअल माध्यमबाट

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      वालिङ । वालिङ नगरपालिकाले भर्चुअलरुपमा ११ औं नगरसभा गरेको छ । महामारीरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर उच्च हुँदै…

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग