प्रधानन्यायाधीशलाई कोराेना संक्रमण,  सशस्त्रकाे अस्पताल भर्ना

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
cholendra-samser-jabara

पोखरा । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अस्पताल भर्ना गरिएको छ।

प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरससँगै निमोनिया देखिएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताएका छन्।

दाहालले भने, सम्माननीय प्रधानन्यायाधीशज्यूलाई कोरोना संक्रमणसँगै निमोनियाको लक्षण देखिएपछि केही समयअघि सशस्त्र अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width