पोखरा । नेपाली कांग्रेसकाे महाधिवेशन अन्तगर्त कास्कीमा भएकाे निर्वाचनकाे सबै परिणाम सार्वजनिक भएको छ । किशाेरदत्त बराल नेतृत्वमा चुनिएकाे कास्कीकाे कार्यसमित यसप्रकार छ ।
सभापति
१ किशोर दत्त बराल
उपसभापति
१ युवराज कुँवर
२ रामबाबु भण्डारी
सचिव
१ भानुभक्त ढकाल
२ देवेन्द्र भाट
सह–सचिव
१ नवीन सिग्देल
२ शंकर ढुंगाना
सदस्य : पोखरा महानगर पालिका महिला ३ जना
१ विजयालक्ष्मी कोइराला महिला सदस्य निर्विरोध
२ विष्णु कार्की महिला सदस्य निर्विरोध
३ सीता शर्मा महिला सदस्य निर्विरोध
खुला सदस्य ४ जना
१ डा.दीपक सुवेदी
२ माइकल कर्माचार्य
३ युवक लामिछाने (युवराज)
४ विश्वशंकर पालिखे
सदस्य : रुपा गाउँपालिका महिला सदस्य १,
१ दक्षिणा सुवेदी
खुला १
१ खेमबहादुर गुरुङ
सदस्य : मादी गाउँपालिका महिला सदस्य १,
१ धनमाया गुरुङ महिला सदस्य निर्विरोध
खुला १
१ ऋषिराम सुवेदी
सदस्य : अन्नपूर्ण गाउँ पालिका महिला सदस्य १,
१ देवी गुरुङ महिला सदस्य निर्विरोध
खुला १
१ विष्णु अधिकारी सदस्य निर्विरोध
सदस्य : माछापुच्छ्रे गाउँपालिका महिला १,
१ लक्ष्मी लम्साल महिला सदस्य निर्विरोध
खुला सदस्य १
१ सुदीप गौतम
सदस्य : जिल्ला कार्य समिति खस आर्य महिला २,
१ ज्योति कोइराला सदस्य खस आर्य महिला निर्विरोध
२ तारा बराल सदस्य खस आर्य महिला निर्विरोध
खुला सदस्य २
१ रामप्रसाद गौतम सदस्य खस आर्य
२ गणेश बस्नेत सदस्य खस आर्य
सदस्य : जिल्ला कार्य समिति आदिवासी जनजाति महिला २,
१ तारादेवी गुरुङ सदस्य आ.जनजाति महिला निर्विरोध
२ चन्द्रमाया गुरुङ सदस्य आ.जनजाति महिला निर्विरोध
खुला २
१ चौबहादुर गुरुङ सदस्य आदिवासी जनजाति
२ मानेन्द्र कुमाल सदस्य आदिवासी जनजाति
सदस्य : जिल्ला कार्य समिति दलित महिला १,
१ मीनाकुमारी परियार सदस्य दलित महिला निर्विरोध
खुला १
१ मनबहादुर लाम्गादे सदस्य दलित निर्विरोध
सदस्य : जिल्ला कार्य समिति अपांग, अल्पसंख्यक खुला १
१ अर्पण कोइराला सदस्य अल्पसंख्यक अपांग निर्विरोध
सदस्य : जिल्ला कार्यसमिति मधेसी, मुस्लिम, थारु खुला १
१ कसिरन मिया सदस्य मधेसी, मुस्लिम, थारु
महाधिवेशन प्रतिनिधि अपांगबाट १ जना खुला
१ ईशा बराल महाधिवेशन प्रतिनिधि निर्विरोध
प्रदेश अधिवेशन प्रतिनिधि अपांगबाट १ जना खुला
१ भीमप्रसाद पौडेल प्रदेश अधिवेसन प्रतिनिधी .
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१