पोखरा, ७ मंसिर । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा सीतादेवी बास्तोला बराल चयन भएकी छन् । संस्थाको तेस्रो महाधिवेशनबाट बराल सर्वसम्मतरुपमा अध्यक्ष बनेकी हुन्।
संस्थाको वरिष्ठ उपाध्यक्षमा हंशराज ढकाल क्षेत्री, उपाध्यक्षमा विकास पौडेल, विशाल ढुंगाना, गोविन्द प्रसाद तिमिल्सिना, मनोजकुमार सैजु र शिवबहादुर बानियाँ छन् । महिला उपाध्यक्षमा शान्ति अधिकारी, रिटनिज उपाध्यक्षमा गणेश पहारी, महासचिवमा युवराज अधिकारी, उपमहासचिवमा मनप्रसाद रानामगर, केदार कुँवर, सचिवमा प्रवीन गिरी, प्रभात त्रिपाठी चयन भए ।
यस्तै, महिला सचिवमा लक्ष्मी गिरी, कोषाध्यक्षमा विकास अधिकारी, सहकोषाध्यक्ष पूजा शाह, महिला संयोजकमा पूजा गिरी, युवा संयोजकमा अमृत आचार्य, युवा सहसंयोजकमा सन्तोष तिमिल्सिना, एशिया संयोजकमा प्रदीप अधिकारी, नेपाल च्याप्टर संयोजकमा विश्वबन्धु थापा, नेपाल च्याप्टर सहसंयोजकमा प्रकाश श्रेष्ठ, नेपाल च्याप्टर सहसंयोजकमा विकासराज बराल र च्याप्टर महिला सहसंयोजकमा सावित्री गिरी चयन भएको जनाइएको छ ।
सचिव नेपाल च्याप्टरमा हरिबहादुर ढकाल, सहसचिव नेपाल चाप्टरमा हरिबहादुर पहारी, कोषाध्यक्ष नेपाल चाप्टरमा शिव गिरी छन् । सदस्यमा प्रविनराज ढुंगाना, मोहनराज गौतम छन्।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१