कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वयमा सीतादेवी बास्तोला

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
sita devi bastola 3

सीतादेवी बास्तोला

पोखरा, ७ मंसिर । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा सीतादेवी बास्तोला बराल चयन भएकी छन् । संस्थाको तेस्रो महाधिवेशनबाट बराल सर्वसम्मतरुपमा अध्यक्ष बनेकी हुन्।

संस्थाको वरिष्ठ उपाध्यक्षमा हंशराज ढकाल क्षेत्री, उपाध्यक्षमा विकास पौडेल, विशाल ढुंगाना, गोविन्द प्रसाद तिमिल्सिना, मनोजकुमार सैजु र शिवबहादुर बानियाँ छन् । महिला उपाध्यक्षमा शान्ति अधिकारी, रिटनिज उपाध्यक्षमा गणेश पहारी, महासचिवमा युवराज अधिकारी, उपमहासचिवमा मनप्रसाद रानामगर, केदार कुँवर, सचिवमा प्रवीन गिरी, प्रभात त्रिपाठी चयन भए ।

यस्तै, महिला सचिवमा लक्ष्मी गिरी, कोषाध्यक्षमा विकास अधिकारी, सहकोषाध्यक्ष पूजा शाह, महिला संयोजकमा पूजा गिरी, युवा संयोजकमा अमृत आचार्य, युवा सहसंयोजकमा सन्तोष तिमिल्सिना, एशिया संयोजकमा प्रदीप अधिकारी, नेपाल च्याप्टर संयोजकमा विश्वबन्धु थापा, नेपाल च्याप्टर सहसंयोजकमा प्रकाश श्रेष्ठ, नेपाल च्याप्टर सहसंयोजकमा विकासराज बराल र च्याप्टर महिला सहसंयोजकमा सावित्री गिरी चयन भएको जनाइएको छ ।

सचिव नेपाल च्याप्टरमा हरिबहादुर ढकाल, सहसचिव नेपाल चाप्टरमा हरिबहादुर पहारी, कोषाध्यक्ष नेपाल चाप्टरमा शिव गिरी छन् । सदस्यमा प्रविनराज ढुंगाना, मोहनराज गौतम छन्।

Related News

सम्बन्धित समाचार

  • ‘महिला हिंसा अन्त्य गर्न कडा कानुन’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका कडा कानुन बनाउनुपर्ने…
  • पोखरा महोत्सव सफल पार्न ३७ उपसमिति र संयोजक चयन

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । महोत्सव सफल…
  • स्टेप बाइ स्टेप माविमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । स्टेप बाइ स्टेप मावि पोखरामा ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक…
  • हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका…
  • शिवशक्ति क्याम्पसका प्रमुखमा चन्द्रकान्त नियुक्त

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पसको प्रमुखमा सहप्राध्यापक चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोला…

hero news full width