Worldlink ads

मिनी म्याराथन तयारी

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
MARATHON

लमजुङ । लमजुङमा मिनी म्याराथन तयारी गरिएको छ । मंसिर १८ मा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई ४४ हजार, दोस्रोलाई २२ हजार, तृतीयलाई ११ हजार र सान्त्वना २ जनालाई जनही ५ हजार सहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिताका लागि ४ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने आयोजक जिल्ला खेलकुद विकास समितिको अनुमान छ ।
सो प्रतियोगिता सदरमुकामको भोटेओडार बगैंचा, सिउँडीबार, लमजुङ क्याम्पस गेट सुन्दरबजारबाट पाउँदी बजार हुँदै भोटेओडार बगैंचामा आएर टुंगिने समितिकी सचिव रोजी गुरुङले बताइन् । उनका अनुसार त्यसको दूरी १५ किमी रहेको छ । शनिबार आयोजित पत्रकार भेटघामा गण्डकी प्रदेश खेलकुद समितिका सदस्य दिवाकर बराल ‘वासु’ को प्रमुख आतिथ्य थियो ।

Related News

सम्बन्धित समाचार

    • खेलकुद परिषद सदस्य सचिवमा टंकलाल नियुक्त

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा । सरकारले राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका…
    • सहारा क्लब हङकङमा दीपक

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । सहारा क्लब हङकङको अध्यक्षमा दीपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पनन तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २०…
    • पोखरा आदर्श सेकेण्डरीमा खेलकुद

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा । पोखरा आदर्श सेकेण्डरी स्कुल, बगरले अन्तरसदनात्मक खेलकुद कार्यक्रम–२०७८ गरेको छ । २ दिनसम्म चलेको खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय…
    • महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

      आदर्श समाज सम्वाददाता मंसिर १०, २०७८
      महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित काठमाडौँ १० मङ्सिर (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी…
    • अखिल नेपाल खेलकुद महासंघ कास्कीमा वामदेव

      आदर्श समाज सम्वाददाता मंसिर ८, २०७८
      पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग