Worldlink ads

रिजनल हस्पिटलमा निशुल्क प्लास्टिक सर्जरी

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७८
Regional Hospital

पोखरा । रिजनल हस्पिटल प्राÞलि र बि एन बि अस्पतालको संयुक्त आयोजनामा निशुल्क प्लास्टिक सर्जरी गरिएको छ । पोखरा जिरो किमीमा रहेको रिजनल हस्पिटलले कात्तिक २६ देखि २८ सम्म निशुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा वागलुङ, म्याग्दी, स्याङ्जा, तनहुँ र कास्कीबाट मानिसहरुको सहभागिता रहेको शिविर संयोजक माधव बानियाले जानकारी दिए ।
तिहार अगाडि गण्डकी प्रदेशका केही जिल्लाबाट हस्पिटलले निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया गरिने जनाउँदै ५० जनाको स्क्रीनिङ गरी १७ जना अप्रेसनका लागि छनोट भएको संयोजक बानियाले जानकारी दिए ।
जन्मजातै ओठ, तालु फाटेका मानिस देशको जुनसुकै ठाउँबाट आए पनि निशुल्क प्लास्टिक सर्जरी गरिने रिजनल हस्पिटल प्रालिका प्रबन्धक अर्जुन पोख्रेलले बताए ।
गण्डकी प्रदेशमै पहिलो पटक हस्पिटलले निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया कार्यक्रम आयोजना गरेको र आगामी दिनहरुमा पनि यस्ताखालको कार्यक्रलाई निरन्तरता दिइने प्रबन्धक पोख्रेलले बताए ।

Related News

सम्बन्धित समाचार

    • पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      काठमाडौं ।  नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च…
    • एमालेमा ओलीको दोस्रो इनिङ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।…
    • गण्डकी कांग्रेस : देउवाका जोशी, पौडेलका ५ भाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि संख्या हेर्दा गण्डकी प्रदेश केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमतमा…
    • सरकारद्वारा विदेश भ्रमण नगर्न अपिल

      रासस मंसिर १५, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई…
    • १ दिन कैद भुक्तान

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      लमजुङ । लमजुङमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । उनलाई १ दिनमात्र कैद सजाय भुक्तान हुनेछ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग