बुद्ध विशाल बजारमा बधाई

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
budda bisal

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रममा एसोसिएसनका सल्लाहकार ध्रुव रेग्मी, शिव शर्मा, मानार्थ सदस्य सुदीप ढकालले गठित समितिलाई शुभकामना तथा समितिको कार्यविधि लगायतका गठित समितिलाई शुभकामना दिंदै एसोसिएसनको समृद्धिमा कोसेढुंगाको रुपमा रहेर काम गर्नेमा आफूहरु ढुक्क रहेको बताए ।
एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्धि कुवँर, सचिव राजु केसी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width