Worldlink ads

३४१ औं समता काव्य सन्ध्या

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
samata kabyas

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४१ औं शृंखला शनिबार सम्पन्न भयो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्यसचिव एवं परिवारका सल्लाहकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्नरुपमा चलेको कविताको अघोषित पाठशालाबाट सिक्ने कुरा जस्ले जतिबेला जोसँग सिक्न सकिन्छ ।
काव्य सन्ध्यामा कवि तीर्थ श्रेष्ठ, डा. ईश्वरमणि अधिकारी, कौशलचन्द्र जिसी, शिव त्रिपाठी, रोशन तिमिल्सिना, दीपेन्द्र अरुण, सलिना पौडेल लगायतका कविले रचना सुनाएका थिए ।
परिवारका साहित्य संयोजक रीता अधिकारीले आमन्त्रित कविलाई स्वागत गरेकी थिइन् । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको काव्य सन्ध्याको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • ‘आकाशगंगाको किनार’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाश गंगाको किनार’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा…
    • नीलकण्ठ घिमिरेको ‘शान्ति कामना’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । नीलकण्ठ घिमिरेका कविताको संग्रह ‘शान्ति कामना’ शनिबार लोकार्पण गरिएको छ । उनको तेस्रो स्मृति दिवस पारेर महाकाव्यकार जनार्दनशरण…
    • लोकनृत्य कलाकार संघबाट सम्मान

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      पोखरा । लोकनृत्य कलाकार संघ कास्कीको प्रथम वार्षिकोत्सव कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले गुरुङ चलचित्रका…
    • निबन्ध प्रतियोगितामा शीतलादेवीकी करिना प्रथम

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीका अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित पोखरा महानगरपालिकाका विद्यालयबीचमा बीचमा भएको निबन्ध प्रतियोगितामा…
    • समता काव्य सन्ध्याको ३४२ औं शृंखला

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४२ औं शृंखला शनिबार…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग