टीकाको साइत बिहान १० बजेर २ मिनेटमा : विदेशमा कहाँ कति बजे लगाउने (सयमसहित)

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७८
tika

पोखरा । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ।

यसैगरी अन्तर्राष्ट्रिय पञ्चा‌ंग निर्णायक समितिले पनि विभिन्न देशमा दसैँको टीका लगाउन शुभसाइत प्रकाशित गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width