बुटवल तनावग्रस्त, प्रशासनद्वारा मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७८
btl

बुटवल । बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ । झडपमा कैयौं घाइते भएको समाचार छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width