Worldlink ads

प्रतिभामा जुरेस गठन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
prativa

पोखरा । प्रतिभा मावि, नदीपुरमा विनेश तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।
समिति उपाध्यक्षमा रेश्मा सेन ठकुरी, उपसचिवमा सम्पूर्ण पौडेल, कोषाध्यक्ष आभा आचार्य, उपकोषाध्यक्ष सन्देश खनाल चयन भए । सदस्यमा सुकृति ताम्राकार, सार्वि पौडेल, स्वीकार पौडेल, शिविशा खड्का, पूजा परियार, मञ्जिला न्यौपाने र अनमोल गहतराज छन् । संरक्षकमा विद्यालय प्रअ विश्वगोपाल पराजुली र शिक्षकनायक रवीन्द्र अधिकारी चयन भए । पुनर्गठित समितिलाई विद्यालय सहप्राचार्य प्रदीप खनालले शुभकामना व्यक्त गरे ।
समिति अध्यक्ष आशीष परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads