स्याङ्जाको भीरकोटमा  यामप्रसाद अधिकारी १ मतले विजयी

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
veerkot-nc laxman

पोखरा । नेपाली कांग्रेस भीरकोटको सभापतिमा यामप्रसाद अधिकारी लक्ष्मण निर्वाचित भएका छन् । अधिकारीले १०० मत ल्याउँदा  प्रतिस्पिर्धी दीपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन् ।

दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उनीहरु दुवै जना वडा अध्यक्ष हुन् ।

उपसभापतिमा  जगदीश प्रसाद कोइराला १०४ र विष्णुमाया काफ्ले ९२ मत ल्याई विजयी भएका छन् । सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, सुशील खाँण ९१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width