बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
241967803_1459198164466801_6463477915335964076_n

पोखरा ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं अधिवेशनले खत्रीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा इन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् । सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्र श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल, मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width