Worldlink ads

बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
241967803_1459198164466801_6463477915335964076_n

पोखरा ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं अधिवेशनले खत्रीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा इन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् । सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्र श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल, मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ छन् ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा दोहोरो अङ्कको सुधार

      रासस कार्तिक ७, २०७८
      काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • तिहारको लागि ५० हजारभन्दा बढी माला आयात हुँदै

      रासस कार्तिक ६, २०७८
      काठमाडौं । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात…
    • जिल्लाका प्रमुखलाई लेउवा संघको स्वागत

      आदर्श समाज सम्वाददाता कार्तिक ५, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न कार्यालयमा हालै सरुवा भइ आएका विभिन्न व्यक्तिको स्वागत तथा सम्मान गरेको छ…
    • राष्ट्रिय बहुउद्देश्यीय सहकारीमा सीता दाहाल

      आदर्श समाज सम्वाददाता कार्तिक ४, २०७८
      पोखरा । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि., पोखरा–१०, रामबजारको १९ औं वार्षिक साधारण सभाबाट सीता दाहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग