कावासोतीमा पार्टी कार्यालय

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
maoist~

नवलपुर । नेकपा (एकीकृत समाजवादी) नवलपुरले कावासोती ८ मा जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीका जिल्ला अध्यक्ष शालिकराम भट्टराईले शुक्रबार कावासोतीमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको बताए ।
पार्टी कार्यालय भने पार्टीका केन्द्रीयस्तरका नेताले उद्घाटन गर्ने गरी औपचारिक कार्यक्रम राखेर मात्र गरिने भएको छ ।
नेकपा एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी नवलपुरमा पनि गठन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width