कोरोनाविरुद्धको खोप बोकेका स्वास्थ्यकर्मीको लडेर मृत्यु

आदर्श समाज संवाददाता
भाद्र १८, २०७८
death1

जुम्ला । कोरोनाविरुद्धको खोप बोकेका एक स्वास्थ्यकर्मीको लडेर मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्र्मी गोपाल कार्कीको लडेर मृत्यु भएको हो ।

उनको भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर मृत्यु भएको बताइएको छ । भदौ १७ गते भ्याक्सिन लिएर आएकोमा कार्की दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह मृत भेटिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width